२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ’-‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालको राष्ट्रिय आवश्यकता निर्वाचन भएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गदै ‘प्रचण्ड’ले भने, ‘निर्वाचन अहिले नेपालको राष्ट्रिय आवश्यकता बनेको छ । अब निर्वाचनको विकल्प छैन ।’ उनले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सफल पार्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् । अब अरु विकल्पमा जाँदा जोखिम हुने भन्दै उनले निर्वाचनको विकल्पमा जानुको विकल्प नभएकोमा उनको जोड छ । पूर्ण रूपले निर्वाचन सम्पन्न होस् भन्ने कामना गरे। ‘प्रचण्ड’ले नेकपाको शक्तिलाई जिस्क्याउने काम नगर्न चेतावनीसमेत दिए ।

उनले जेन जेडको अभिभावक नेकपा भएको भन्दै जेन जेडका प्रतिनिधि हामी हौँ भनेर स्टन्ट नगर्नसमेत चेतावनी दिए ।