२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ हो’ : महासचिव पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् । 

एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव पोखरेलले जेन जेडको प्रदर्शनपछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफूहरू राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए ।

महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले सामाजिक अराजकताको अन्त्य गर्दै एमालेले निर्णायक शक्तिको रूपमा भूमिका खेल्ने बताए ।

महासचिव पोखरेलले पार्टीले युवाहरूलाई अगाडी बढाउने बताउँदै भने- ‘यो महाधिवेशनमा हामीले नवयुवाहरूलाई नेपालको राजनीतिको आधार स्तम्भको रूपमा अगाडी बढाउने प्रयास गरिसकेका छौँ र बन्दसत्रबाट यसलाई सुनिश्चित गर्दैछौं ।’