२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठक बस्दै, सचिवमा बढुवासँगै केही सहसचिवको सरुवा हुँदै

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएकी छिन्। बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावसँगै केही महत्त्वपूर्ण विषयमा निर्णय हुने जनाइएको छ।

प्रशासन सिंहदरबार विशेष ब्यूरो स्रोतका अनुसार आजको बैठकले न्याय सेवातर्फका केही सहसचिवको सरुवा गर्न सक्ने जनाइएको छ। साथै, प्रशासनतर्फ रिक्त एक सचिव पदमा बढुवा हुने पनि बताइएको छ।

त्यसैगरी उखुको न्यूनतम खरिद मूल्य निर्धारणसँगै केही कार्यालय तथा निकायहरूको संगठन संरचना तथा दरबन्दी तेर्स्याउने प्रस्ताव पनि अनुमोदन हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

साथै, आजको बैठकमा नेपाली सेनातर्फ विशेष बढुवासम्बन्धी प्रस्ताव समेत छलफलमा आउने जनाइएको छ।