२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयको मागअनुसार ओलीको विकल्पमा ईश्वर पोखरेललाई अघि सारेको युवराज ज्ञवालीको दाबी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ११ औँ महाधिवेशनमा समयको मागअनुसार नेतृत्व परिवर्तनको विकल्प नभएको बताएका छन् ।

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको विज्ञानको युगले नयाँ नेतृत्वको माग गरेकाले नेतृत्व फेरेर जानुपर्ने विषयमा प्रष्ट हुनुपर्ने बताए ।

उनले भने, ‘समयको महत्व बुझ्नुपर्छ, पुरानाको योगदानको सम्मान गर्दै नयाँलाई नेतृत्व दिनुपर्छ । जतिसक्यो छिटो नयाँले काम गर्न सक्छन् त्यो पुरानाले गर्न सक्दैनन् ।

ज्ञवालीले पुराना पिँढीका नेताहरू कहिलेसम्म रहने ? भन्दै प्रश्न गरे ।

ईश्वर पोखरेल व्यक्तिलाई नभएर नयाँ नेताका रूपमा अघि सारिएको ज्ञवालीले बताए । उनले नीतिको आधारमा सबै चल्नुपर्ने बताए ।

जेन जेड आन्दोलनका क्रममा २३ गते उठेका जायज मागको समर्थन गर्नुपर्ने ज्ञवालीले बताए ।

पार्टीलाई एक बनाउने, अन्य वामपन्थीसँग एकता गर्न सक्ने र देशलाई जोगाउन सक्ने नेतृत्वको खोजी गरेको ज्ञवालीले बताए ।