२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्तर अहमद सुदूरपश्चिम रोयल्समा अनुबन्धित

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले एनपीएलका बाँकी म्याचका लागि पाकिस्तानी मूलका खेलाडी मुख्तर अहमदलाई भित्र्याएको छ । उनी पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् ।

दुई अष्ट्रेलियन ब्याटर क्रिस लिन र जोस ब्राउन घर फर्किएपछि प्लेअफका लागि रोयल्स थप दुई विदेशी खेलाडी भित्र्याएको छ । भारतका सेल्डन ज्याक्सनपछि अमेरिकाका अहमद थपिएका हुन् । ३२ वर्षीय अहमदले टप अर्डरमा ब्याटिङ गर्ने गर्छन् ।

अहमदले पाकिस्तानको राष्ट्रिय टिम र पाकिस्तान ए बाट पनि खेलेका छन् । उनीसँग ६ टी-२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ, जसमा ३२ को औसतमा दुई अर्धशतकसहित १९२ रन जोडेका छन् ।