काठमाडौं । सशस्त्र प्रहरी बलका एसपी डा. प्रवीण नेपाल बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिले बिहीबार प्राविधिक एसएसपी पदमा बढुवाका लागि नेपाललाई सिफारिस गरेको हो ।
उनी स्वास्थ्य समूह तर्फका एसपी हुन् ।