२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरमोडल यातायात विकास समितिले माग्यो १९ कर्मचारी (विज्ञापनसहित)

अ+ अ-

काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिले विराटनगर एकीकृत जाँच चौकी (आइसीपी) को आन्तरिक व्यवस्थापन सञ्चालनका लागि करार सेवाबाट कर्मचारी पदपूर्ति गर्नको लागि आवेदन माग गरेको छ । 

समितिले आज एक सूचना जारी गर्दै नयाँ सञ्चालक कम्पनी छनोट नहुँदासम्म आइसीपी सञ्चालन समितिको व्यवस्थापनबाट चलाउनुपर्ने भएकाले अस्थायी दरबन्दीका पदहरू खुला प्रतियोगिता परीक्षाद्वारा पद पूर्ति गर्न आवेदन माग गरिएको हो।

समितिले पाँचौँ तहका ४ वरिष्ठ सहायक, चौथो तहका ३ फोरमेन, ११ कार्यालय सहायक, एक प्लम्बर तथा एक हलुका सवारी चालक/फोर्कलिफ्ट अपरेटरसहित कुल १९ पदका लागि आवेदन आह्वान गरिएको छ। 

इच्छुक नागरिकले आजदेखि मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।