२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहान ८ बजे अगाडि कतारस्थित नेपाली दूतावास नआउन अनुरोध

अ+ अ-

काठमाडौँ । कतारस्थित नेपाली दूतावासले सेवाग्राहीलाई बिहान ८ बजे अगाडि नै दूतावास र यसको आसपास नआउन अनुरोध गरेको छ ।

बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू दूतावास परिसर वरिपरि आएको विषयमा स्थानीय बासिन्दाले गुनासो गरेको भन्दै दूतावासले ८ बजेपछि मात्रै आउन अनुरोध गरेको हो । नेपाली दूतावास आवासीय क्षेत्रभित्र छ ।

‘बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारी साधना पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा होहल्ला गर्ने कार्यले दूतावासको छिमेकमा रहेका बासिन्दालाई असहज परेको भनी बारम्बार गुनासो आइरहेको हुँदा सम्पूर्ण सेवाग्राहीहरूलाई कार्यालय समयलाई ख्याल गरेर मात्रै सेवा लिन आइदिनुहुन,’ जारी सूचनामा भनिएको छ,‘छिटो आउनै पर्ने भए बिहानको ८ बजेपछि मात्रै आइ पुग्न हुन, सेवा लिन सम्बन्धित सेवाग्राही मात्र उपस्थित भइदिनुहुन एवं कार्यालय आसपास लामो समयसम्म अनावश्यक रूपमा बस्ने कार्य नगरिदिनु हनु सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’