२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभा यू-१९ महिला भलिबल प्रतियोगितामा उपविजेता बन्यो नेपाल 

अ+ अ-

काठमाडौँ । काभा यू-१९ महिला भलिबल प्रतियोगितामा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। आइतबार भएको फाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको हो। 

पहिलो सेट जित्दा दोस्रो र तेस्रो सेट गुमाएको नेपालले चौथो सेटमा पुनर्गमन गरेको थियो। पाँचौँ सेटमा नेपाल पुनः किर्गिस्तानसँग पराजित हुँदा उपाधिबाट वञ्चित भयो। 

किर्गिस्तानसँग नेपाल २१-२५, २५-२०, २५-२१, १३-२५ र १५-११ को सेटमा पराजित भएको हो।

शनिबार भएको सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो।

नेपाल एक चरणको खेलमा पनि किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो।