२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमति कार्यान्वयनमा दबाब दिँदै नोबेलका नर्सहरू आन्दोलित

अ+ अ-

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरूले आन्दोलन सुरु गरेका छन् ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै शिक्षण अस्पतालका नर्सहरू आन्दोलित भएका हुन् । यसअघि नर्सहरूसँग कात्तिक १८ भित्रमा माग सम्बोधन गर्ने सहमति भएको थियो ।

नर्सहरूको समूहले अस्पतालको न्युरो वार्डलगायत अन्य वार्डहरू हुँदै मूल गेट अगाडिसम्म पुगी प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका छन् ।

अस्पताल व्यवस्थापनलाई माग कार्यान्वयनमा दबाब दिन आन्दोलनमा उत्रिन बाध्य भएको स्वास्थ्यकर्मी स्वाती देवले बताइन् ।

नोबेलमा अस्पतालमा दैनिक २ हजार भन्दा बढी बिरामी ओपिडी सेवा लिन आउने गरेका छन् ।