२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन महिनामा ७५ करोड राजश्व संकलन

अ+ अ-

 झापा । आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो तीन महिनामा रु. ७५ करोड २७ लाख ४४ हजार राजश्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६ दशमलव ९० प्रतिशत हो ।

आन्तरिक राजश्व कार्यालयको चालु आवमा ४ अर्ब ४५ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिए । उनले भने, “चालु आवको पहिलो त्रैमासिकमा ८७  करोड १० लाख २८ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८६ दशमलव ४२ प्रतिशत राजश्व संकलन भयो ।” 

आन्तरिक राजश्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा आयकरबाट २७ करोड २६ लाख ७५ हजार, मूल्य अभिवृद्धि कर बापत ३१ करोड नौ लाख २४ हजार अन्त:शुल्क बापत १८ करोड ६९ लाख ५२ हजार रुपियाँ राजश्व संकलन गरेको छ । गत आव २०८१/०८२ को पहिलो त्रैमासिकमा ६९  करोड २८ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिए ।

कार्यालयले राजश्व सङकलनको लक्ष्य हासिल गर्न अहिलेको उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै करदातालाई अत्यधिक दबाब नहुने गरी निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यावहारिक कर शिक्षा प्रदान गरिने प्रमुख कर अधिकृत थापाले बताए ।