२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा नयाँ उपकुलपतिलाई टिम बनाउन दिनुपर्ने माग

अ+ अ-

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयमा ६ सूत्रे माग राखेर ज्ञापन पत्र बुझाएको छ ।

उपकुलपति प्रा. डा. दीपक अर्याललाई बुझाएको ज्ञापन पत्रमा सेवा आयोगबाट हुने सम्पूर्ण विज्ञापन पूर्ण रूपमा कुल विज्ञापनको ४५ प्रतिशत गर्न माग गरेको छ ।

बौद्धिक चोरीको आरोप लागेका उच्च पदस्थ व्यक्तिलाई उच्च स्तरीय छानविन गरी कारबाही गर्न पनि युनियनले माग गरेको छ ।

त्रिविको जग्गा सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न र जग्गा भाडामा दिने निर्णय खारेज गर्नुपर्ने माग युनियनको छ ।

नयाँ उपकुलपतिलाई आफ्नो टिम बनाएर काम गर्न दिनुपर्ने माग पनि राखेको छ ।

माग पूरा गर्न २४ घण्टाको अल्टिमेटम दिएको युनियनले पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ ।