२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य विभागको महानिर्देशकमा ज्ञवाली नियुक्त

अ+ अ-

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा रोशन ज्ञवाली नियुक्त भएका छन्।

दुई महिनाअघि मात्र सहसचिव बनेका ज्ञवालीले सोमबारदेखि विभागमा पदबहाली गरेका हुन्। विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल समावेशी आयोगमा सरुवा भएपछि रिक्त पदमा उनलाई जिम्मेवारी दिइएको हो। यसअघि ज्ञवाली लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रमा कार्यरत थिए।

उपभोक्ता अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने यो विभाग पछिल्लो समय कहिले तिव्र अनुगमन, कहिले व्यवसायीहरूको मनोपोली नियन्त्रण गर्न नसकेको आरोपमा आलोचनाको केन्द्रमा रहँदै आएको छ। उपभोक्ता हितका लागि बनेका आधा दर्जनभन्दा बढी कानुन प्रभावकारी ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको विभागले आफ्नै भूमिका निर्वाह गर्न नसक्दा उपभोक्ताहरू गुणस्तरहीन सामान र चर्को मूल्यको मार खेपिरहेका छन्।

त्यसैगरी, यो विभाग आम नागरिक र कर्मचारी वृत्तमा ‘असुली अड्डा’का रूपमा समेत बदनाम छ। प्रशासनिक मनोपोली र राजनीतिक नेतृत्वको हस्तक्षेपको चर्को प्रभाव रहेको यस निकायलाई सक्रिय बनाएर इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सकिने हो भने उपभोक्ताका हितमा धेरै काम गर्न सकिन्छ। अब ज्ञवालीको नेतृत्वमा विभागीय काम कारवाही कस्तो गतिमा अघि बढ्छ त्यसका लागि भने केही समय पर्खनै पर्ने हुन्छ ।