२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्वाइस अफ नेपाल’ सातौँ सिजनको कोचमा फर्किए प्रमोद खरेल

अ+ अ-

काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’ सातौँ सिजनको औपचारिक घोषणा भएको छ । शनिबार प्रसारित ‘भ्वाइस किड्स’ चौथो सिजनको फिनालेमा यसको औपचारिक जानकारी दिइयो ।

समारोहमा सातौँ सिजनका ३ जना कोचको पनि घोषणा गरियो । जसअनुसार, ‘भ्वाइस’मा प्रमोद खरेलको पुनरागमन भएको छ । खरेलसहित मेलिना राई र खेम सेन्चुरीले कोचको रूपमा निरन्तरता पाएका छन् ।

अर्का एक जना कोचको घोषणा हुन बाँकी छ ।

आफू भ्वाइसमा फर्किएको जानकारी दिन प्रमोद स्टेजमा उक्लिएका थिए । उनलाई होस्ट सुशील नेपालले भ्वाइसको सातौँ सिजनमा फर्किएको भन्दै दर्शकलाई जानकारी गराए ।

‘म यहाँ नहुँदा भ्वाइसलाई निकै मिस गरेको थिएँ । तनाव बेगर सो हेर्दा अर्कै आनन्द आउने । यहाँ नहुँदा प्रेसर नहुने’ प्रमोदले भने ।

प्रमोद भ्वाइसको छैटौँ र किड्सको चौथो सिजनमा छुटेका थिए । ‘भ्वाइस’को सातौँ सिजनको डिजिटल अडिसन सकिएको छ भने ब्लाइन्ड अडिसन सुरु हुने तयारीमा छ ।

सातौँ सिजनको प्रसारण दशैंअघि हिमालय टिभीमा हुने तयारीमा छ ।