२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलको मिनी अक्सनमा आज हुँदै, खेलाडी खरिद गर्न कुन टिमसँग कति बजेट छ ?

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनमा आज ८ टिमले भाग लिँदैछन्। एनपीएलको नियमअनुसार एउटा फ्रेञ्चाइज टोलीले ९० लाख रुपैयाँको सीमाभित्र रहेर नेपाली खेलाडी खरिद गर्न पाउनेछन्।  

विदेशी खेलाडीको हकमा भने बजेटको सीमा तोकिएको छैन। अहिले मिनी अक्सनमा प्रत्येक टिमले खेलाडी ‘रिटेन’ (यथावत् आफ्नो टोलीमा राख्दा) गर्दा लागेको खर्चबाहेक बचेको रकममा सीमित भएर अक्सनमा भाग लिनेछन्।

नेपाली खेलाडी खरिदमा टोलीहरूले झन्डै साढे ७ करोड खर्च गर्ने देखिएको छ। अक्सनबाट कुल ३७ खेलाडी बिक्री हुनेछन्। उनीहरूका लागि फ्रेञ्चाइज टोलीहरूले साढे ३ करोड रुपैयाँको आसपासमा खर्च गर्नेछन्। त्यसमा सबैभन्दा बढी रकम चितवन राइनोजसँग ५८ लाख छ। सबैभन्दा कम बजेट जनकपुर बोल्ट्ससँग ३३ लाख रुपैयाँ मात्र छ।

८ टोलीमध्ये सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले ५र५ खेलाडी लिन पाउनेछन्। त्यस्तै पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले ४र४ खेलाडी किन्ने ठाउँ खाली छ।