२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निलम्बित दीपक साहलाई जनमतले पार्टीबाटै गर्‍यो निष्कासन

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपककुमार साहलाई १० कारण दिई पार्टीबाटै निष्कासन गरिएको छ। 

बिहीबार पार्टीको केन्द्रिय अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्य सचिव अनिता कुमारी मण्डलले संयुक्त हस्ताक्षर गर्दै विधानको १० वटा नियम उल्लंघन गरेको हुँदा पार्टीबाट निष्कासन गरेको पत्र साहलाई पठाएको हो। 

साहलाई पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको आरोप छ।

यसअघि साहलाई छ महिनासम्मका लागि सम्पूर्ण पदबाट निलम्बन गरिएको थियो। निलम्बन निर्णय सम्बन्धी आधारभूत प्रमाण र कागजात उपलब्ध नगराइएको भन्दै राष्ट्रिय सूचना आयोगमा पुनरावेदनमा गएका थिए।