काठमाडौँ । कानूनमन्त्री अजय चौरसियाले बहुविवाहको कानून नआउने तर विवाहित पुरुषसँग सम्बन्ध राख्ने युवतीलाई पनि कारबाहीको दायरामा ल्याउने किसिमको कानून बनाइने बताएका छन् ।
उनले माइतीघरमा अनसनरत बिनु यादवलाई भेट्ने क्रममा यस्तो बताएका हुन् ।
‘बहुविवाहको कानून आउँदैन १ वटा विवाह भएको परुषसँग जाने महिलालाई पनि कारवाही गर्ने नियम ल्याउँछौँ’, उनले भने ।’







