२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको समानुपातिक उम्मेदवारको बन्द सूचीबाट नाम फिर्ता गर्न कुसुम महर्जनले दिइन् आवेदन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट नाम फिर्ता गर्न आवेदन दिएकी कुसुम महर्जनले रुपन्देही–३ का जनताको चाहना अनुरूप रास्वपाले उम्मेदवार छान्ने प्रक्रियामा संलग्न भएको बताएकी छन् ।

रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनका लागि २१ साउन (भोलि) सम्म उम्मेदवार हुन इच्छुकले आवेदन दिन रास्वपाले खुला गरेको छ ।

समानुपातिकतर्फको बन्द सूचीमा रहेर प्रत्यक्षतर्फ उम्मेदवार हुन नसक्ने हुँदा महर्जनले निर्वाचन आयोगबाट नाम फिर्ताको लागि आवेदन दिएकी छन् ।

रास्वपाको केन्द्रीय सदस्य समेत रहेकी महर्जन रुपन्देही–३ को स्थानीय बासिन्दा हुन् । उनको घर सिद्धार्थनगर–८ मा पर्दछ ।

स्थानीय जनताहरूको आग्रह अनुसार रास्वपाको उम्मेदवार छनोट प्रक्रियामा भाग लिन लागेको महर्जनले बताइन् ।

‘केन्द्रीय नेताहरूको भन्दा पनि स्थानीयहरूको आग्रहले गर्दा उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन लागेकी हुँ’, महर्जनले भनिन्, ‘उम्मेदवार हुन इच्छा राख्ने सबैले प्रक्रियामा भाग लिनै पर्दछ । केन्द्रीय सदस्यलाई विशेष भन्ने हुँदैन ।’

रास्वपाले रुपन्देही-३ को उम्मेदवार प्रारम्भिक मतदान मार्फत छनोट गर्ने विधि बनाएको छ । उम्मेदवार नाम १५ भदौमा सार्वजनिक गर्ने कार्य तालीका रास्वपाले बनाएको छ ।