२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थायी समिति बैठकमा नन्दकिशोर पुनले भने-‘जनयुद्धको बेलाको प्रभाकर खोजिरहेको छु’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ले जनयुद्धकालीन जनार्दन शर्मा ‘प्रभाकर’ नभेटिएको टिप्पणी गरेका छन् । 

पार्टीको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै पासाङले जनयुद्धकालीन प्रभाकरको खोजी गरेका हुन् । 

पार्टीभित्र फरक देखिने नाममा भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘जनयुद्धको बेलाको प्रभाकर खोजिरहेको छु । अहिले जनयुद्धको प्रभाकर देख्न छाडेको छु । त्यो बेला पार्टीविरुद्ध लाग्नेकाविरुद्ध जाइ लाग्नु हुन्थ्यो । अहिले फरक हुँदै जानु भएको छ ।’ 

पार्टी बैठकमा पासाङले जनार्दनको टिप्पणीलाई खारेज गरे । उनले भने, ‘तपाईँले अध्यक्षसहित अरु साथीले भनेका कुरा खारेज गरेँ भन्नु भयो । म तपाईँको यो कुरा खारेज गर्छु । पार्टीभित्र अतिवादी प्रवृत्तिले समस्या पारेको छ ।’