काठमाडौँ । लोक सेवा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले शनिवार एक सूचना जारी गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापक पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ५८-६० र ६३/०८१-८२ (खुला र महिला), शिक्षण सेवा, विभिन्न समूहका, सहायक प्राध्यापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची :







