काठमाडौँ । ४० जना नायब सुब्बा (नासु) तथा खरिदारहरूको सरुवा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विभिन्न निकायमा कार्यरत नासु तथा खरिदारहरूलाई सरुवा गरेको हो।