२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिषद्ले गर्‍यो २ वकिललाई कारवाही, लाइसेन्स निलम्बन 

अ+ अ-

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले २ जना अधिवक्तालाई कारबाहीमा गरेको छ ।

परिषद्ले अधिवक्ता ललित बहादुर केसी र खगेन्द्र बोहोरालाई कारबाही गरेको हो ।

परिषद्ले अधिवक्ता केसीलाई नसिहतको सजाय र अधिवक्ता बोहोरालाई १ वर्ष वकालत गर्न नपाउने गरी कानून व्यवसायको प्रमाणपत्र निलम्बन गरेको छ ।

नेपाल कानून व्यवसायी परिषद्को अनुशासन समितिको असार २० को निर्णयानुसार उनीहरूलाई कारबाही गर्ने निर्णय भएको थियो । 

परिषद्लाई उदृत गर्दै सर्वोच्च अदालतले २ वकिलमाथि कारबाही भएको जानकारी गराएको छ ।