काठमाडौँ । लोक सेवा आयोगले इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेका जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३४५/०८१-८२ (महिला) संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.तृतीय श्रेणी, इलेक्ट्रिकल इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :








