२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार कर्मचारी हटाउँदै स्थानीय तह

अ+ अ-

काठमाडौँ । पछिल्लो समय देशभरका स्थानीय तहहरूले करारमा भर्ना गरिएका कर्मचारीहरू धमाधम हटाउन थालेको छ । 

स्थानीय तह अन्तर्गतका शिक्षा,स्वास्थ्य, कृषि तथा अन्य शाखामा रहेका करारका कर्मचारीहरूलाई दार्चुलाको शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका र बैतडीको डिलासैनी गाउँपालिकाले साउन १ देखि हटाउने हटाउन भएको हो ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा करारका कर्मचारीलाई हटाउनुपर्ने प्रावधान रहेकाले करार सेवामा कार्यरत कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका सूचना अधिकारी भोजराज भट्टले बताए । 

उनले भने,  ‘ऐनको दफा १५ को उपदफा (१)मा ऐन प्रारम्भ भएपछि कर्मचारीले गर्नुपर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने र उपदफा (३) बमोजिम कार्यालयलाई अति आवश्यक भएमा मन्त्रालयको अनिवार्य सहमतिमा स्वीकृत दरबन्दीको पदमा प्रचलित कानुन बमोजिम करारमा नियुक्त गर्न सकिने भनी लेखिएकोले सहमति प्राप्त नहुन्जेलसम्म साउन १ देखि करार सेवामा कार्यरत कर्मचारीहरूलाई हाजिर नगर्न भनिएको हो’ । 

हेर्नुहोस् पत्र :