२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खतिवडाले भने: ‘कुलिङ अफ पिरियड राखेपछि दफा मिलाउने अधिकारीबाट कमजोरी भयो’

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकमा ‘२ वर्षको कुलिङ अफ पिरियड’ राखेपछि विधेयकको दफा मिलाउने जिम्मेवारीमा रहेका अधिकारीबाट कमजोरी भएको बताएका छन्।

बुधबार बसेको समितिको बैठकमा सभापति खतिवडाले निजामती सेवा विधेयकको दफा ८२ मा निजामती सेवाबाट अवकाश लिएका वा राजीनामा दिएका व्यक्तिलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा सरकारी नियुक्तिमा राख्न नपाइने व्यवस्था गरिएको स्पष्ट गरे। उनले भने, “यो व्यवस्था राखिएपछि समिति सचिवालयका सचिव र कानुन मन्त्रालयका सहसचिवले विधेयकको दफा नमिलाएको देखिन्छ।”

एमाले, काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरेपछि उनले उक्त कुरा स्पष्टीकरण स्वरूप बताएका हुन्।

सभापति खतिवडाले भने, “मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम भएको छ, तर त्यो काम मेरो संलग्नता बिना भएको हो। हिजो पनि म दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राख्नुपर्ने पक्षमा अडिग थिएँ। उपसमितिले पनि एक वर्ष होइन, दुई वर्ष नै राख्नुपर्छ भनेर सुझाव दिएको थियो। तर कानुन मन्त्रालय र समिति सचिवालयबाट त्यो दफा विधिवत् रूपमा मिलाइएको देखिँदैन।”

उनले सो व्यवस्था समावेश गरिएको प्रतिवेदन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बुझाइएको