२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी आव ‘आन्तरिक रोजगारी सिर्जना वर्ष’को रूपमा मनाइने

अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ लाई आन्तरिक रोजगारी सिर्जना वर्षका रूपमा मनाउने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रिय सभामा विनियोजन विधेयक २०८२ का सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै उनले आन्तरिक रोजगारी सिर्जनालाई अभियानका रूपमा मनाउन लागिएको बताए ।

उनले रोजगारीको दीर्घकालीन व्यवस्था नहुने बेलासम्म सबै गाउँपालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमले अल्पकालीन रोजगारी सिर्जनाको व्यवस्था मिलाइएको मन्त्री भण्डारीले बताए ।

मुलुकको रोजगारीमा विदेशी र विदेशको रोजगारीमा नेपाली जाने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।

उनले हालै सरकारले युएईमा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको समेत जानकारी दिए ।

हरेक दुई वर्षमा न्यूनतम ज्यालादर तोक्ने गरिएकोमा मन्त्रालयले अहिले छलफल गरिरहेको समेत उनले बताए ।

नेपालले थप १३ युरोपेली मुलुकसँग श्रम समझदारी गर्न प्रस्ताव गरेको समेत जानकारी गराए ।