काठमाडौँ । नेपाल ल क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुका समीर रिजाल सभापतिमा निर्वाचित भएका छन् ।
विपक्षी नेविसंघका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल विजयी भएका हुन् ।
सोमबार भएको निर्वाचनमा १६५३ मत खसेको थियो ।