काठमाडौँ । लोक सेवा आयोगले सैन्य पदको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले मंगलबार एक सूचना जारी गरी सैन्य पदको परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जनाएको हो ।
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर डोटीले सञ्चालन गर्ने नेपाली सेनाको विज्ञापन नं ०८१/८२/०२ (खुला समावेशी) सैन्य पदमा श्री नं. ५ बाहिनी अड्डा, राजपुर ब्यारेक, दिपायलबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको हो ।
हेर्नुहोस् सूचना :








