५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर, पिपल, समी काट्नेलाई कारवाही गर्न पोखराका संरक्षणकर्मीको माग 

अ+ अ-

काठमाडौँ । पोखराका ऐतिहासिक चौताराका वर, पिपल, समीजस्ता रुख काटिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संरक्षण कर्मीहरूले कारवाहीको माग गरेका छन् ।

विकास निर्माणका विभिन्न बहानामा वातावरण र प्रकृतिमाथिको दोहन बढ्दो क्रममा रहेको उनीहरूको निष्कर्ष छ ।

संरक्षणकर्मीहरूको बिहीबार बिहान बसेको भेलाले पोखराका ऐतिहासिक चौताराका रुख कटान गर्नेलाई कानुनअनुसार मुद्दा चलाएर कारवाही गर्न अपिल गरेका हुन् । संरक्षण अभियान्ता डा. अनिल सुवेदीले पोखराका ऐतिहासिक रुख काटिनु गम्भीर भएको बताए ।

पछिल्लो पटक बालयोगेश्वर विजय कृष्णमूर्तीको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेशनले वैशाख १ देखि ४५ दिनसम्म पोखरामा कोटीहोम लगाउने भन्दै वर, पिपल र समीका रुख काटिएका थिए ।

ऐतिहासिक रुख काट्दा पनि कारवाही नगरिएको भन्दै आलोचना भएपछि पोखरा महानगरले पनि फाउण्डेशनले जम्मा गरेको काठ दाउरा जफत गरेको थियो । रुख काटिएको घटना सार्वजनिक भएसँगै कोटीहोम गर्न पाउने कि नपाउने भन्नेमा पोखरामा मत विभाजन भइरहेका छन् ।

पोखराका मेयर धनराज आचार्यले कोटीहोम गर्न नदिने बताइरहेका छन् भने धर्मगुरु भनिने विजय कृष्णमूर्तीले भने ‘धर्मका नाममा अधर्म गर्न पनि तयार रहेको’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस