२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली वैज्ञानिक सिग्देल चीनमा दोस्रोपटक सम्मानित

अ+ अ-

काठमाडौँ। चीनमा कार्यरत नेपाली वैज्ञानिक शालिक राम सिग्देल सम्मानित भएका छन् । चाइनिज अक्याडेमी अफ साइन्सेजको ‘इन्स्टिच्यूट अफ टीबेटन प्ल्याटउ’ले उत्कृष्ठ अनुसन्धानकर्ताको रूपमा सिग्देललाई सम्मानित गरेको हो । 

सन् २०२४ मा विश्वका विभिन्न जर्नलहरुमा खोजमूलक लेखहरू लेखेका वैज्ञानिक सिग्देलले सोही वर्ष काठमाडौँ उपत्यका क्षेत्रका बोलबिरुवाहरुको प्याकेज जानकारी भएको पुस्तक ‘प्लान अफ काठमाडौँ भ्याली: अ पिक्टोरियल गाइड’ नामक पुस्तकसमेत प्रकाशन गरेका थिए ।

उक्त पुस्तकमा १२० वनस्पति परिवारका ८८५ वटा वनस्पतिको सचित्र जानकारी राखिएको छ । जानकारीमा वनस्पतिहरूको वैज्ञानिक नाम, स्थानीय नाम, आवरणको जानकारी, फूल र फल लाग्ने समयको विवरण राखिएको छ । उनको गत वर्ष विश्व प्रसिद्ध जर्नल ‘नेचर जर्नल’मा पनि लेख प्रकाशित भएको थियो ।

उनको अनुसन्धान हिमाली क्षेत्रमा जलवायु परिवर्तनको कारणले वनस्पति क्षेत्रमा पारेको प्रभावको बारेमा थियो ।

सन् २०१७ मा वनस्पति विज्ञानमा विद्यावारिधि गरेका सिग्देलले नेपाल, चीन तथा हिमालयपार क्षेत्रका वनवस्पतिबारेमा विश्वस्तरीय अनुसन्धान तथा अनुसन्धानात्मक जर्नल लेखहरू प्रकाशन गरिसकेका छन् । सन २०१९ मा उनी सगरमाथा क्षेत्रमा पुगेर त्यहाँका गोबे्रसल्ला र भोजपत्रबारेमा गहिरो फिल्ड अनुसन्धान गरेका थिए ।