काठमाण्डौँको साली नदी किनारमा स्वस्थानीको व्रत बस्दै आस्थाका साथ पूजा गरिरहेका व्रतालुहरूको अनुपम दृश्यले नदी किनारलाई पवित्र बनाएको छ।

धार्मिक परम्परालाई जीवित राख्दै, व्रतालुहरूले विशेष मन्त्र र नियम पालन गरी व्रत बसिरहेका छन्।

६ माघ २०८१, आइतबार