काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवा अन्तर्गत सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौँले बुधवार परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।
११ रिक्त पदका लागि गरिएको विज्ञापनमा २०८ जना सहभागी भएका थिए। तीमध्ये १५ जना उम्मेदवार मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट भएका छन्।

