काठमाडौँ । फास्ट फुड एसोसिएसन नेपाल केन्द्रको नयाँ केन्द्रीय समिति चयन भएको छ ।
सोमबार भएको केन्द्रको ८ औँ राष्ट्रिय अधिवेशनबाट अध्यक्ष होम बहादुर श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षद्वय रामकाजि भण्डारी र नवीन श्रेष्ठ रहेका छन् भने महासचिवमा राकेश श्रेष्ठ रहेका छन् ।