Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लुम्बिनी प्रदेश सहायक पाँचौँ (प्राविधिक/अप्राविधिक)का लागि विज्ञापन आह्वान (सूचनासहित) 


२६ पुस २०८१, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेश लोक सेवा आयोगले सहायकस्तर पाँचौँ तह (प्राविधिक/अप्राविधिक)को विज्ञापन आह्वान गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका सहायकस्तर पाँचौँ तह (अप्राविधिक/प्राविधिक) पदहरूको अन्तर खुला तथा समावेशीको बढुवामार्फत रिक्त पदपूर्ति गर्न विज्ञापन गरेको हो ।

इच्छुक इच्छुक तथा नेपाली नागरिकले आजदेखि माघ १० गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ २५गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना: 

Tags :
प्रतिक्रिया दिनुहोस