११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम मन्त्रालयद्धारा केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा १० जना सदस्य मनोनीत

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केन्द्रीय श्रम सल्लाहकार परिषद्‍मा सदस्यहरू मनोनीत गरेको छ ।

मन्त्रालयले रोजगारदाताहरू र ट्रेड युनियन महासंघहरूको तर्फबाट प्रतिनिधित्व गर्ने १० जनालाई सदस्यमा मनोनीत गरेको हो । जसअनुसार ट्रेड युनियनको तर्फबाट ५ जना र रोजगारदाताहरूको तर्फबाट ५ जना सदस्यमा मनोनीत भएका छन् ।

जसमा रोजगारदाताहरू र ट्रेड युनियन महासंघबाट समेत सदस्य हुने व्यवस्था छ । ट्रेड युनियनको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवर, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत बहादुर सिम्खडा, महिला समिति (एएनटीयू) का संयोजक बिष्णु थापा मगर, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघकी महिला प्रमुख अनुमा कोइराला सदस्य रहेका छन् ।

त्यस्तै रोजगारदाताहरूको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग परिसंघ सदस्य छाया शर्मा, नेपाल चेम्बर अफ कमर्स उपाध्यक्ष दिपक श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेश प्रसाद सिंह, र होटेल संघ नेपालका अध्यक्ष विनायक शाह सदस्य मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस