२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्राधिकरणको सीईओका प्रतिस्पर्धी १६ जनाको प्राप्तांक सार्वजनिक

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)का प्रतिस्पर्धीको अंक सार्वजनिक भएको छ ।

सिफारिस समितिले नयाँ सीईओको प्रतिस्पर्धाको छोटो सूचीमा रहेका १६ जनाको प्राप्तांक सार्वजनिक गरिएको हो । उम्मेदवारको शैक्षिक योग्यता, तालिम र अनुभवबापतको अंक सार्वजनिक गरिएको समितिले जनाएको छ ।

बिहीबार प्रकाशित अंक अनुसार पोखराका बसन्तराज अधिकारी र रोल्पाका मन्दिप सुवेदीको सबैभन्दा धेरै २४.५ अंक रहेको छ । दोस्रोमा रहेका डडेल्धुराका धर्मराज उप्रेतीको २२.५, तेस्रोमा रहेका ताप्लेजुङका रामप्रसाद पौडेलको २२ र चौथोमा रहेका राजु थापा, मधुसूदन गौतम, सञ्जयकुमार यादव र लवप्रसाद जोशीको समान २१.५ अंक रहेको छ । सबैभन्दा कम केशवराज जोशीको १० अंक छ ।

यो प्राप्तांकमा चित्त नबुझेका उम्मेदवारहरूले शुक्रबार कार्यालय समयभित्र आवश्यक प्रमाणका साथ गृह मन्त्रालयको प्रशासन शाखामा निवेदन दिने सक्नेछन् ।