२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन, अर्को वर्षदेखि शुल्क पनि नउठाउने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने र आगामी वर्षदेखि शुल्क नउठाउने निर्णय गरेको छ ।

यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने र शुल्क पनि उठाउने गरिएको थियो ।

यो वर्ष भने रजिस्ट्रेशन फारमको प्रक्रिया अगाडि बढेकाले शुल्क उठाइने बताइएको छ।

शिक्षामन्त्री विद्या भट्टराईले यो वर्ष नै निःशुल्क गर्न भनेकी थिइन् । तर प्रक्रिया अगाडि बढेकाले निःशुल्क गर्न नसकिएको बोर्डको भनाइ छ ।

मन्त्री भट्टराईले पनि यो वर्ष सम्भव नभए अर्को वर्ष शुल्क नउठाउने सुनिश्चितता गर्न निर्देशन दिएकी थिइन् । सोही अनुसार बोर्डले निर्णय गरेको हो ।

शुल्कको विषयमा निर्णय नहुँदा कक्षा ९ को रजिस्ट्रेशन फारम भर्न विलम्ब भएको थियो । अब केही दिनमै राजिस्ट्रेशन फारम खोल्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।

कक्षा ९ मा करिब ५ लाख विद्यार्थीले रजिस्ट्रेशन फारम भर्ने छन् । रजिस्ट्रेशनबाट ९ कक्षामा वर्षेनी ५० करोड राजश्व संकलन हुने गरेको थियो ।

शिक्षा मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न शुल्क उठाउन नहुने बताउँदै आएकी थिइन् ।