२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको दवावका, रिजन ढकालले लिए एक ओभरमा तीन विकेट

अ+ अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ । १६२ रनको लक्ष्य पछ्याएको पोखरा ७ रन जोड्दा ६ विकेट गुमाएको छ ।

कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पहिलो ओभरको पाचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए ।

किरण ठगुन्ना १, दिनेश खरेल १, माइकल लिस्क शुन्य रनमा आउट भए । बलिङमा चितवनका शोहिल तान्भिर र रिजन ढकालले ३-३ विकेट लिएका छन् ।

तन्भिरले पहिलो ओभरमा महत्वपूर्ण ३ विकेट लिएका थिए । पहिलो ओभरमा उनले भुर्तेल, नाथ र लिडको विकेट लिएका हुन् । रिजनले पनि एकै ओभरमा ३ विकेट लिए । उनले चौथो ओभरको पहिलो बलमा दीनेश, चौथो बलमा किरण र अन्तिम बलमा माइलकको विकेट लिएका थिए ।