Logo १ माघ २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

करको महत्व: समृद्धिको आधार


१ मंसिर २०८१, शनिबार


कर प्रणालीको सार, लगानीको आधार
समृद्ध राष्ट्रको सम्भार, प्रगतिको अधिकार ।

समग्र जनताको विचार, गाउँ गाउँमा सिंहदरवार,
गरिबीको रेखामा सुधार, प्राकृतिक विपदमा उद्धार ।

आर्थिक ऐनको दफावार, छुट सुविधाको उपहार,
कर प्रशासनको रफ्तार, स्किमको तीव्र प्रचार ।

कर प्रशासनको पुनर्विचार, सूचना प्रविधिको विस्तार,
गलत अभ्यासको तिरस्कार, सही करदातालाई पुरस्कार ।

संविधानको बलियो धार, करदातामाथि न्यून करको भार,
राजस्वको ठुला आकार, समृद्ध नेपालको सपना साकार ।

तीन तहहरूका सरकार, आ-आफ्नै करको क्षेत्राधिकार,
करदातासँगको सही व्यवहार, विकास गरौँ कर तिर्ने संस्कार ।

सहकारीको अवस्थामा सुधार, निजी क्षेत्रको लगानी विस्तार,
निर्यातको निरन्तर दिगो सुधार, नाफामुखी वैदेशिक व्यापार ।

Tags :
प्रतिक्रिया दिनुहोस