२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थका सहसचिव बराललाई एकैपटक तीन संस्थाको नेतृत्व

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयका सहसचिव महेश बराल एकैपटक तीन वटा संस्थाको नेतृत्वमा छन् ।

बराल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख, राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष र नेपाल धितोपत्र बोर्डको अध्यक्ष छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख र राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष रहेका सहसचिव बराललाई अर्थमन्त्री विष्णु पौडेलले साउन पहिलो साता नेपाल धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त गरेका हुन् ।

बराल वैशाखदेखि भन्सार कार्यालय प्रमुख र जेठदेखि बीमा कम्पनीको अध्यक्ष छन् । उनले साउन ३ मा बोर्डमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।