कामपाद्धारा कास्य पदक विजेता गोवर्द्धनलाई ५ लाखसहित सम्मान « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कामपाद्धारा कास्य पदक विजेता गोवर्द्धनलाई ५ लाखसहित सम्मान


१९ भाद्र २०८१, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनलाई ५ लाखसहित सम्मान गरेको छ । यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच महानगरका प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले उनीहरूलाई नगदसहित सम्मान गरेका हुन् । पेरिसमा भएको पारा ओलम्पिकमा के ४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस