काठमाडौँ । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
६ भाद्र २०८१, बिहिबार