काठमाडौँ । लोक सेवा आयोगले इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बिहीबार सूचना जारी इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७२५८-१७२६२/०८०-८१ (खुला तथा समावेशी), इञ्जिनियर सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :