२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खराब नियत छोप्न काँग्रेस-एमालेले संविधान संशोधनको मुद्दा अघि सारेका हुन् : माओवादी 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमालेले अप्रार्दर्शी ढंगले गठबन्धन तोडेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सात बुँदे सहमति देखाएर औचित्य पुष्टि गर्न खोजेको बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका पुन प्रधानमन्त्री दाबी गरेजस्तो अर्थतन्त्रमा निराशा नभएको दाबी गरे । खराब नियतले काँग्रेस एमाले मिलेको आशंका बढिरहेको बेलामा छोप्नलाई संविधान संशोधनको मुद्दा अघि सारेको जिकिर गरे ।

उनले भने, ‘साँच्चिकै संविधान संशोधन के को लागि गर्ने ? कतातिर जान ? साना दल र समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता आयो भन्नुभएको छ । के साँच्चै त्यसो देखिएको छ ? नेकपा हुँदा दुई तिहाइको प्रधानमन्त्री हुँदा के गर्नुभयो ?’

उनले पश्चगमनतिर जानकै लागि संविधान संशोधन गर्न लागेको बताए ।