काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

काँग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस