प्रतिनिधि सभामा काँग्रेसको अवरोध « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

प्रतिनिधि सभामा काँग्रेसको अवरोध


२८ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि काँग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस