सीपीसी विदेश विभाग प्रमुख लिउ र माओवादी महासचिव गुरुङबीच भेटवार्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सीपीसी विदेश विभाग प्रमुख लिउ र माओवादी महासचिव गुरुङबीच भेटवार्ता


६ बैशाख २०८१, बिहिबार


बेइजिङ । चीन भ्रमणमा रहेका माओवादी केन्द्रका महासचिव देव गुरुङले बिहीबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभागका प्रमुख लिउ चियानछाओसँग भेटवार्ता गरेका छन् । 

गुरुङ पार्टीको प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै चीन भ्रमणमा गएका हुन् । उक्त अवसरमा लिउले नेपालमा एमाले र माओवादी मिलेर सरकार बनेकोमा सन्तुष्टि व्यक्त गरेका थिए । साथै, दुई देशका हितका विषयमा पनि कुराकानी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस