राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई टीका र प्रसाद ग्रहण गरेका छन् ।   प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट सुरु भएर साँझ असन पुर्‍याइएको थियो  । 

विशेषतः वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस