त्रिविद्वारा प्राध्यापक पदमा दरखास्त आह्वान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

त्रिविद्वारा प्राध्यापक पदमा दरखास्त आह्वान


१ बैशाख २०८१, शनिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । 

आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्ने गरी विश्वविद्यालयले शनिबार कानुन विषयको ९ जना प्राध्यापक माग गरेको हो । 

इच्छुक उम्मेदवारले वैशाख १ देखि जेठ ४ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस