नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपालको विजयी सुरुवात, मलेसियालाई ५ विकेटले हरायो 


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । ओमानमा सुरु भएको एसीसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ । रोमाञ्चक म्याचमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरेका थिए । ब्याटिङमा सङ्घर्ष गरेको नेपाललाई गुल्शन झाले साहसिक फिनिसिङ गर्दै जितसम्म पुराए ।

Tags :
प्रतिक्रिया दिनुहोस